कोहलपुर, भदौ १७, रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि हवाई तथा जमिनी अभियानलाई तीव्र पारिएको छ। विभिन्न जलविद्युत आयोजनाका टनेलमा समेत उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको...

कोहलपुर, भदौ १७, रसुवामा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला त्यसको पीडा कम गर्न कोहलपुरबाट मानवीय सहयोगको हात अघि बढेको छ । बाढीका कारण घाइते भएका नागरिकको उपचारमा आवश्यक पर्ने रगत अभाव हुन नदिन सञ्चारिका समूह बाँके शाखाले रक्तदान कार्यक्रम...

कोहलपुर, भदौ १७, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन मनसुन प्रतिकार्य कमाण्ड पोस्टले ११ बुँदे निर्णय गरेको छ। कमाण्ड पोस्टको बैठकले बाढीबाट प्रभावित भई उद्धार गरिएका नागरिकलाई सम्बन्धित स्थानीय तह र...

कोहलपुर, भदौ १७, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल ९स्वच्छ सफा नेपाल० को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा...

कोहलपुर भदौ १६, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि बाँकेको कोहलपुरस्थित पी.बी.टी. वेस्ट इन्डस्ट्रिज प्रा.लि.ले १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ। कोहलपुर नगरपालिका–९, बाँकेमा रहेको कम्पनीले बाढी तथा पहिरोबाट...

कोहलपुर, भदौ १५, रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोहलपुर नगरपालिकाका विभिन्न वडाका केही व्यक्ति हालसम्म सम्पर्कविहीन भएका छन् । बाढीपछि आफन्तसँग सम्पर्क टुटेका उनीहरूको खोजी तथा पहिचानका लागि कोहलपुर नगरपालिकाले सम्बन्धित सुरक्षा निकाय तथा विभिन्न स्थानमा समन्वय र खोजी...

कोहलपुर, साउन २७, नेपाली चलचित्रमा समाजका गहिरा यथार्थलाई सरल कथा र संवेदनशील पात्रमार्फत प्रस्तुत गर्ने प्रयासहरू पछिल्लो समय बढ्दै गएका छन् । यही क्रममा गौँथली एउटा यस्तो चलचित्रका रूपमा देखापर्छ, जसले करिब वि.सं. २०५० देखि २०६० आसपासको नेपाली ग्रामीण सामाजिक...

कोहलपुर, साउन ११, नेपाली सेनाको जबर जंग गण ले शीघ्र प्रभावी आयोजना (Quick Impact Projects–QIPs) अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाकुरद्वारा मन्दिरको स्तरोन्नति कार्य सम्पन्न गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। आयोजना अन्तर्गत मन्दिर...

कोहलपुर, साउन १०, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (UNMISS) का फोर्स कमान्डरले नेपाल र थाइल्यान्डका २४ महिला सहित ४५५ जना शान्ति सैनिकलाई उत्कृष्ट सेवाको कदरस्वरूप संयुक्त राष्ट्रसंघ (UN) पदक प्रदान गरेका छन्। सेप्टेम्बर २०२५ देखि दक्षिण सुडानमा तैनाथ उक्त...

कोहलपुर, साउन ७, भूमि समस्या समाधान समितिका केन्द्रीय पदाधिकारीहरूसँग कोहलपुर नगरपालिकाका प्रतिनिधिबीच भएको भेटघाटमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा लालपुर्जा वितरण प्रक्रिया यथाशीघ्र अघि बढाउने विषयमा छलफल भएको छ। भेटका क्रममा कोहलपुर नगरपालिकाले भूमिहीन नागरिकलाई जग्गाधनी...

कोहलपुर, साउन ५, संयुक्त राष्ट्रसंघीय सैनिक पर्यवेक्षक प्रशिक्षक प्रशिक्षणको दोस्रो संस्करण सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति कार्य सञ्चालन विभाग अन्तर्गतको एकीकृत तालिम सेवाले पाकिस्तानको सहकार्यमा ८ देखि १९ जुन २०२६ सम्म इस्लामाबादमा संचालन भएको थियो । तालिममा बङ्गलादेश, इजिप्ट,...

कोहलपुर, असार २६, राप्ती सोनारी गाउँपालिका–२, लालपुरस्थित राप्ती नदीमा माछा मार्न गएका छ जना स्थानीयमध्ये तीन जना अचानक आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।...