कोहलपुर, पुष ३०, श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर ब्यारेक बाँकेमा सञ्चालन भइरहेको शीर्ष ५१औँ ब्याच जुनियर डिभिजन एनसीसी तालिम अन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयहरूबाट...
कोहलपुर, पुष २२, कोहलपुरमा जारी कोहलपुर महोत्सवमा गायक दुर्गेश थापाको जबरजस्त क्रेज देखिएको छ । महोत्सवको १४औँ दिन आफ्नो प्रस्तुति लिएर कोहलपुर आएका थापालाई हेर्न हजारौँ दर्शक, विशेषगरी युवा-युवतीहरूको उल्लेख्य भीड महोत्सव परिसरमा देखिएको थियो । फिल्मी शैलीमा मञ्च प्रवेश...
कोहलपुर, पुष १२, कोहलपुरमा जारी कोहलपुर महोत्सव २०८२ मा शनिबार दर्शकको उल्लेखनीय उपस्थिती देखिएको छ । महोत्सवको चौथो दिन करिब २० हजारभन्दा बढी दर्शकको उपस्थिति भएपछि महोत्सवस्थल मानव सागरले भरिएको थियो । चर्चित कलाकारहरूको प्रस्तुति रहने भएपछि कोहलपुर मात्र नभई...
कोहलपुर, पुष ९, बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोहमा वैदिक...
कोहलपुर, मंसिर १८, श्री राष्ट्रिय सेवा दल साँस्कृतिक साँझ पश्चिम तालिम शिक्षालय कौशिलानगर क्याम्प बाँकेमा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम अन्तर्गत साँस्कृतिक साँझ बिहीबार भव्य रुपमा सम्पन्न भएको हो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय...
नेपाली चलचित्र ‘परान’ हालै रिलिज भएसँगै दर्शक र समीक्षकबीच व्यापक चर्चा भइरहेको छ । निर्देशक तथा लेखक दीपक प्रसाद आचार्य (काकु) ले निर्माण गरेको यो चलचित्र देशव्यापी कात्तिक १४ गतेदेखि प्रदर्शनमा आईरहेको छ । यसको ट्यागलाइन “साँसले होइन, साथले चल्छ”...
कोहलपुर, श्रावण ९, स्थानीय युवा प्रतिभालाई मोडलिङ तथा फेसन इन्डस्ट्रीमा स्थापित गराउने उद्देश्यसहित ‘नेक्स्ट मोडल कोहलपुर – सिजन १’ को अडिसन कार्यक्रम कोहलपुरमा हुने भएको छ । अडिसन आगामी श्रावण १० गते शनिबार, कोहलपुरस्थित होटल ट्री टप हेभनमा आयोजना गरिनेछ...
कोहलपुर, असार ६, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी २०८२ असार ७ गते ‘कर्णाली उत्कृष्ट नारी सम्मान समारोह’ आयोजना गरिने भएको छ । महिलाको योगदान र क्षमतालाई सम्मान गर्न आयोजित यो कार्यक्रम सतीदेवी चलचित्रको विशेष प्रदर्शनसहित सम्पन्न गरिनेछ । ‘नारी प्रधान...
हरेक मानिसले आफ्ना आफन्त शुभेच्छुक, शुभचिन्तक, सहयोगी सबैलाई केही न केही पलमा सम्झिने गरिरहेका हुन्छन् । मानिसले हरेक शुभ अशुभ काममा सम्झिँदा आफ्ना टाढा रहेका आफन्तहरुलाई खुक्क खुक्क घाँटीमा बाणुल्की लाग्ने गर्दछ । गाउँमा अहिले पनि बुढापाका, महिला दिदीबहिनीहरु, युवायुवतीहरु...
कोहलपुर, चैत १०, शाश्वत प्रेम कथा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको “समर्पण” म्युजिक भिडियो यही चैत २१ गते Binod Jung Films युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ। चर्चित महाकाव्य “मुनामदन” को प्रेम कथासँग तुलना गर्दै निर्माण टोलीले दर्शकलाई यो...
कोहलपुर, पुष १२, कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो...
कोहलपुर, पुष ११, तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा...